top of page

आँखाको डार्क सर्कल्स हटाउन यी घरेलु तरिका अपनाउनुस्

  • Writer: ई.अशोक खाती
    ई.अशोक खाती
  • Apr 5, 2018
  • 1 min read

अाँखामा डार्क सर्कल्स अाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नलिनुस्, यी घरेलु तरिका अपनाएर अाफ्नाे अाँखा अझै सुन्दर बनाउन सक्नुहुनेछ ।

एलोभेरा

एलोभेराको प्रयोग द्वारा तपाइँ रोगहरू बाट मुक्ति पाउनु साथै आकर्षक पनि देखिनु हुन्छ। एलोभेराको जेललाई डार्क सर्कल्समा लगाई ३० मिनेट सम्म राखी सफा पानीले धुनुहोस्। दिनहुँ यसको प्रयोग गर्नाले तपाइँ कालोपन बाट छुटकारा पाउन सक्नुहुन्छ।

आलु र काँक्रा

आँखाको तलको डार्क सर्कल्स हटाउनका लागि आलु र काँक्राको स्लाइसलाई आँखामा राख्नुहोस र २० मिनेट पछि हटाउनुहोस। केहि दिन सम्म यसो गर्दा यसको असर देखिन थाल्छ।


 
 
 

Comments


9858423198

©2018 by Seti Eye Clinic -"SunGlass House". Proudly created with Wix.com

bottom of page