top of page

सेती आँखा उपचार केन्द्र (Seti Eye Clinic )

सेती आँखा उपचार केन्द्र २०६८ सालमा स्थापना भयको  निजि संस्था हो | थोरै लगानीमा घरेलु तथा मझौला उधोग अन्तरगत धनगढी उपमहानगरपालिका -१  सेतोपुल मा स्थापना भयको यो संस्था ले  सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ  काम गर्दै आयको छ, हामीले आँखा सम्बन्धि सम्पूर्ण समस्याहरुको उपचार  सस्तो अनि सुलभ मुल्यमा गरिब, बृद्ध बृधा, बालबालिका अनि विधार्थीहरुलाई उपलब्ध गराउदै आयका छौ| स्वास्थ्य सेवा विस्तार गर्ने करमा हाल सम्म हाम्रो थप तीन शाखा स्थापना भएको छ |

​​​गेटा आँखा अस्पताल का भू.पु. बरिस्ठ आंखा उपचार प्राबिधिक श्री डबल बहादुर खाती, २५ बर्षको सफल कार्यकाल का साथ बैतडीको पाटन आँखा अस्पताल बाट कार्यालय प्रमुख भई बिगत ७ बर्ष देखि आफ्नो निजि आँखा उपचार केन्द्रमा आँखाका बिरामीहरुलाई सेवा प्रदान गर्दै आउनु भएको छ| 

हाम्रा सेवा हरु 

  • बरिष्ठ प्राबिधिक र दक्ष डाक्टर द्वारा आँखाको छेक जाच गरिन्छ |

  • आँखा सम्बन्धि सम्पूर्ण  उपचार तथा परामर्श दिन्छ |

  • धुप चस्मा, नजर चस्मा तथा साधा चस्मा तयार गरिनुका साथै सुपथ मुल्यामा उपलध गराईन्छ |

  • आँखा समबन्धि सम्पूर्ण औषधि सुपथ मुल्यमा उपलद्ध गरिन्छ |​​

  • आँखा जाच  चस्मा जांच गरिनुका साथै चस्मा तुरुन्त तयार गरिन्छ |

  • आँखा पाकेको , आनुनु आएको ,झार गाडेको तथा अन्य समस्या को समाधान तुरुन्त गरिन्छ |

  • आँखाको साधारण तथा मुख्य अपरेसन गरिन्छ |

  • आधुनिक मेसिन, औजार र औषधि को प्रयोग गरिन्छ |

  • ​बिगत २० बर्ष देखि सेवा गरेका प्राविधक र ७ बर्ष देखि संस्था चलाएको अनुभब छ |

9858423198

©2018 by Seti Eye Clinic -"SunGlass House". Proudly created with Wix.com

bottom of page